सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्"/>

2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

विश्व स्वास्थ्य दिवस प्युठानमा पनि मनाईयो


सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्थ प्युठानको आयोजनामा दिवस मनाईएको हो । 

दिवस वजार याली गरि कोण सभामा उर्तिएको थियो । कोण सभा कार्यक्रममा दिगो विकासको लक्ष्यमा मानसिक स्वास्थ्य संग सम्वन्धित विषयवस्तु, नेपाली मानसिक स्वास्थ्य नीति, यस्को अपरिहार्यताको वारेमा जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी गराउनु भएको थियो  । 

त्यस्तै कार्यक्रममा वोल्दै डा.समिर लामाले मानसिक स्वास्थ्य सुदृढिकरणमा विभिन्न सामाजिक तत्वहरुले भुमिका खेल्ने र ती तत्वहरुको निवारण गर्न सके मात्र मानसिक रोगको निवारण गर्न सकिने वताउनु भयो । 

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहको अध्यक्षता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर राना को प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, गैसस,  पत्रकार   लगाएत को उपस्थिती रहेको कार्यक्रमको संञ्चालन जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई