2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा सरकारले निर्धारण गरेको मुल्यमै पाठ्यपुस्तक विक्रिवितरण गर्ने

सागर शर्मा/चैत ३१, प्युठान । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा प्यूठानले नेपाल सरकारको निर्धारित मुल्यमा  पाठ्यपुस्तक विक्रिवितरण गर्ने भएको छ । 

फागुन ३० गते बसेको कार्यसमितिको वैठकले उक्त निर्णय गरेको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

उक्त पत्रकार सम्मेलनमा जिल्लाको सम्पुर्ण क्षेत्रमा एउटै दररेट मा पुस्तक उपलव्ध गराउने समितिले बताएको छ  । सरकारको निर्णयले पुसतकको मुल्यमा भारी गिरावट आएकोले प्रशासन गृहबाट पाउदै आएको सविधामा समेत कटौटी भएको र व्यावसायिहरुलाई ढुवानी, पारीश्रमिक, घरभाडा लगाएतका खर्च बृद्धि हुदा व्यावसायि मारमा परेकोले अघिल्लो अािर्थक बर्षहरुमा दिदै आएको छुट दिन नसकिने र  यो आर्थिक बर्षमा तोकिएको मुल्यमा पुस्तक उपलव्ध गराउने पुस्तक व्यवसायिक महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सुवासचन्द्र भण्डारीले जानकारी दिनुभयो । 

हाल सम्म जिल्लामा सामुदायिक तर्फ १ देखि ५ सम्मको ७० प्रतिशत र ५ देखि  १० सम्म ५० प्रतिशत पुस्तक भित्रिएको पुस्तक व्यावसायिक संघले बताएको छ । भने बाकी पुस्तक स्थानिय निकायको मतपत्र छापेर सकिएपछि मात्र छापेर जिल्लामा आउने संघले बताएको छ ।  

निजि तर्फ भने ८० प्रतिशत पुस्तक भित्रिएको समेत जानकारी गरआएको छ । यो बर्षमा निजि तफए १८ देखि ३५ प्रतिशत सम्ममा पुस्तको मुल्य घटेर आएको पनि बताएको छ । सोही मुल्यमै दुर्गम बस्ति सम्म पुस्तक पुराइने छ । 

जिल्लामा मुख्य डिपो जुम्रि र सहायक डिपो जिल्लाका भिगृ, बरौला, बाङ्गेसाल, खलंगा, ठुलाबेशि, मच्छि, बाहाने चुजाँठाटी मा सञ्चालन गरिएको छ । साथै सरकारी निर्णय र जिल्लाले यस सम्वन्धमा गरेको निर्णय लाई व्यवहारमा कार्यान्वयन गर्न समेत पुस्तक व्यवसायिलाई अनुरोध गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई