सागर शर्मा/बैशाख १, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख १, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन"/>

2026-09-18 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

शुभकामना आदानप्रदान कार्यक्रम प्युठानमा सम्पन्न


सागर शर्मा/बैशाख १, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न भएको । 

महासंघका अध्यक्ष महाविर राना को अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष, कार्यसमितीका पदाधीकारी , साधारण सदस्य लगाएत  जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार हरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा महासंघका अध्यक्ष रानाले आउदै गरेको स्थानिय निकायको चुनावमा पत्रकारीताको आचारसंहिता र निर्वाचनको आचारसंहिता भित्र रहेर समाचार संकलन गर्न आग्रह गरेका थिए । साथै प्युठानी पत्रकारहरुलाई नयाँ वर्ष संगै पत्रकारिता क्षेत्रमा नयाँ जोश जागर ल्याई काम गर्न  समेत आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई