Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोटरसाइकलले गाईलाई ठक्कर दिदाँ एकको मृत्यु, एकको अवस्था गम्भीर

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टंक सुनार/बैसाख ७, रुपन्देही । रुपन्देहीको देवदहमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन ।

गए राति देवदह–७ शित्तलनगरमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको लु १२ प ५०४१ नम्बरको मोटसाइकलले गाइलाई ठक्कर दिदाँ मोटसाइकलमा सवार देवदह–१० चरङ्गे बस्ने १९ बर्षिय भुवन सुवेदीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सुवेदीको उपचारको क्रममा ज्यान गएको हो ।

मोटसाइकलमा सवार अर्का ब्यक्ति सोही स्थान बस्ने २० बर्षिय विक्रम गुरुङ्गको लुम्बीनी अञ्चल अस्पताल बुटवलमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

मोटसाइकलको ठक्करबाट गाई पनि मरेको छ । छाडा चौपाय र तिव्र  गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ । छाडा चौपाय राजमार्गको मुख्य समस्याको रुपमा देखा परेको छ ।