सागर शर्मा/बैशाख ७, प्युठान । नेपाल निजामति कर्मचारी संगठन प्युठानले आज आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । 

संगठनका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षता "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख ७, प्युठान । नेपाल निजामति कर्मचारी संगठन प्युठानले आज आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । 

संगठनका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षता "/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

निजामति कर्मचारी संगठन प्युठानले मनायो २८औँ स्थापना दिवस

२०७४, ७ बैशाख बिहीबार ११:५७


सागर शर्मा/बैशाख ७, प्युठान । नेपाल निजामति कर्मचारी संगठन प्युठानले आज आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । 

संगठनका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्युठानका स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालको प्रमुख आथिथ्यतामा स्थापना दिवस मनाएको हो । 

दिवसमा प्रमुख अतिथी वस्यालले कर्मचारीहरु पनि सामाजिक सेवामा लाग्नु राम्रो भएको वताउदै आगामी दिनमा पर्नि  यस्ता कार्य गर्न आग्रह गरे । 

संगठनले दिवसको अवसर पारेर राष्ट्रिय अंपाग सेवा संघ प्युठानवाट सञ्चालित शारिरिक अंपाग भई आवास गृहमा वस्दै आएका बालबालिकाहरुका लागि स्वस्थ पिउने पानीको व्यवस्थाको लागि १ थान फिल्टर प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित