Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

विद्यालयवाट वञ्चित, कसैको आँखा पुगेन

२०७४, १० बैशाख आईतवार १५:२८

बैशाख १०, प्यूठान | नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय बाहिर रहेका वालवालीकाहरुलाई विद्यालय भर्ना अभियान जिल्लाका विभिन्न स्थानमा सञ्चालन भईरहेको छ । तर विद्यालय बाहिर रहेका वालवालीकाहरु विद्यालय भित्र ल्याउने अभियान चलिरहेपनि प्यूठानको मल्लरानी गाउपालीकामा एक बालिका विद्यालय बाहिर बस्नुपरेको छ ।

जिल्लाका दुर्गैम गाउघरको त के कुरा जिल्ला सदरमुकाम नजिकै रहेको मल्लरानी गाउपालीका वडा नम्वर ४ वस्ने वर्ष १७ कि सविता श्रेष्ठ विद्यालय जानवाट वञ्चित भएकी हुन् । कक्षा ६ मा पढ्दै आएकि सविताले एक्कासि विचमै छाड्नु भएको हो । सविताले विचमै विद्यालय छाड्नुको कारण हो सवितालाई देविले छुनु । विद्यालय जाँदै आएकि सवितालाई एक्कासि शरिर काम्न थालेपछि  विद्यालय जान छाडेकि सविता अहिले घरमै वस्दै आएकि छन् । अन्य ब्यक्तिहरुसँग छुईदा शरिर काम्न थालेपछि सविता विद्यालय जान छाड्नु भएको हो ।

विद्यालयमा जाँदा अन्य ब्यक्तिहरुसँग छुईने हुँदा शरिर काम्ने भन्दै सविताले अहिले विद्यालय जान छाड्नु भएको छ । साथिसँगी सँग रमाउने पढेर ठुलो मान्छे वन्छुभन्ने सपना वोकेकि सविताको सपना अहिले घरमै दवेको छ । सविताले आफु पहिले सानो हुँदा पढेर  ठुलो मान्छे वन्ने सपना वोकेको कुरा वेलावेलामा यादले सताउने गरेको सविताले गुनासो गर्नुभयो ।  दैवको संयोग चाहेर पनि केहि गर्न नसकिदो रहिछ अब जे छ सबै भगवानको हातमा छ ।

विगत तीन वर्ष पहिले सविताले आफुलाई स्वस्तानी देविले छोएको वताउने र आफै कामेको वेला मन्दिरमा वसेपछि आफुलाई निको हुने भनेपछि सविताको परिवारले घरमै मन्दिर वनाईदिएको सविताकि दिदि अम्विका श्रेष्ठले वताउनु भयो । घरको आर्थीक अवस्था कमजोर भएकाले आफु अनुकुल वातावरण मिले अझै उच्चशिक्षा हासिल गर्ने ईच्छा रहेका सविताले वताउनु भयो । विद्यालय भनाई अभियान जिल्लामा चलिरहदा सविताको विषयमा जिल्लाका सरोकारवालाहरुको ध्यान समयमै जान जरुरी छ । – शम्सेर विक्रम जि.सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित