जितेन्द्र भण्डारी/वैशाख १५, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख वन्दै गएको छ ।

 युवा ब्यवसायि दिपक नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी/वैशाख १५, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख वन्दै गएको छ ।

 युवा ब्यवसायि दिपक नेपा"/>

2026-09-11 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अस्पतालले नै फार्मेसी संचालनमा ल्याउने तयारी गर्दे


जितेन्द्र भण्डारी/वैशाख १५, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख वन्दै गएको छ ।

 युवा ब्यवसायि दिपक नेपाल अस्पताल विकाश समितीका अध्यक्ष भएको ५ महिनाको अन्तरालमै क्रमश सुधार हुँदै गएको पाइएको हो । उहाँ अध्यक्ष हुनुपूर्व अस्पताल भित्र छिर्दा मुखमा मास्क लगाएर छिर्नुपर्ने अवस्था थियो,कारण त्यहाँको गन्धले वसिनसक्नु थियो,तर उनी आएको ५ महिनामै धेरै सुधार भएको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले अस्पताल भित्र जाँदा न पहिले जस्तो गन्धनै गाउँछ,न त शौचालय भित्र पस्दा पहिलेको जस्तो वाहिरै दिशापिसाव नै छ,पहिलेको तुलनामा धेरै सुधार भएको सेवाग्राही वताउँछन् ।

अहिले अस्पताल परिषरभित्र बँगैचा बनाइएको छ,जहाँ सुन्दर फूलहरु रोपिएका छन्,यस्तै अस्पताल भित्र पहिल्यै शौचालय भरिएर शौच गर्न जाने अवस्था थिएन् तर अहिले छुट्टै सेफ्टी ट्याकी निर्माण गरी शौचालयमा टायल लगाएर ब्यवस्थित गरिएको अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपालले वताउनुभयो ।

 उहाँले भन्नुभयो,“ नागरिक समाजले चाहे जस्तो आमूल परिवर्तन नै त गर्न सकिएको छैन् तर पनि आफनो तबर बाट सकेको प्रयास गर्न खोजेको हो ।”

उहाँका अनुसार अहिले अस्पतालको अप्रेशन थिएटरमा टाइलिङ गर्न र अन्य आवश्यक स्थानमा टाइलिङ गर्न १५ दिने टेन्डर आह्वान गरिएको छ । सेफ्टी ट्ंयाक,कपडा सरसफाई गर्ने, लन्ड्री गृह निर्माण,चमेना गृह निर्माण,ओपिडी कक्षमा आल्मुनियम लगाएर पाटेसन गर्न,तथा अन्य सुधारका कार्य गर्न भनेर यस वर्ष ५० लाख रुपैया रकम विनियोजन भएको छ ।

 सुधारका लागि आएको रकम बाट बचेको रकम ५ लाख २ हजार ५ सय रुपैया अस्पताल भित्रै संचालन हुने फार्मेसी संचालनमा खर्च गरिने भएको छ । 

यो फार्मेसी ३६ लाख रुपैयाको लगानीमा निर्माण हुँदैछ, यो फार्मेसी संचालन भएमा अन्य मेडिकलहरुको तुलनामा यस फार्मेशीमा १० प्रतिशत औषधी सस्तो हुने र ७० किसिमका औषधी पाइने अस्पतालका डाक्टर पवन कुमार शाहले वताउनुभयो । 

अव यो चाँडै संचालनमा आउने वताइएको छ । अहिले दरवन्दी बाहेकका दुई जना डाक्टर समेत ल्याएर सेवाग्राहीलाई सेवा दिइराखिएको उहाँले वताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने