सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत"/>
2026-09-19 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दशरथचन्द स्वास्थ्य चौकी पुर्ण संस्थागत सुत्केरी घोषणा

सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ ।

उक्त क्षेत्रमा रहेका सबै आमाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माएपछि संस्थालाई शनिवार पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।

बैतडी जिल्लाले पुर्ण संस्थागत सुत्केरी घोषणाको अभियान चालेपछि उक्त संस्थामा ७२ जना आमाहरुले सुत्केरी सेवा लिएको स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्रप्रसाद भट्टले बताए । दशरथचन्द स्वास्थ्य चौकी पुर्ण संस्थागत सुत्केरी घोषणा हुने आठौँ स्वास्थ्य संस्था हो ।

दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माको अध्यक्षतामा आयोजना गरिएको घोषणा सभाको बैतडी सहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार आर्चार्य प्रमुख अथिति रहनुभएको थियो ।

सबैको प्रयासले बैतडीमा पुर्ण संस्थागत सुत्केरी घोषण हुने क्रम तिब्र रुपमा चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।

आमा र बच्चाको ज्यान जोखिमबाट पर्नबाट बचाउन अहिले जिल्लाका विभिन्न दुर्गम ठाँउहरुमा पनि सुरक्षित प्रसुति सेवा केन्द्र स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई