Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

By kit

सागर शर्मा/बैशाख १९, प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका –३ सोड भन्ने स्थानमा मंगलबार विहान ८ वजे लु २ त ६९००  नं को  ट्याक्टर दुर्घटना हुदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।

ज्यान जानेमा दाङ्ग सैघाका १६ वर्षिय मनोज राना रहेका छन् । ट्याक्टर उकालो वाटोमा लोड वढी भएकोले अनियन्त्रीत भई दुर्घटना भएको  हो ।

ट्याक्टर वाटो भन्दा ५० मिटर तल खसको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । शवको पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।