Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खै नैतिकता ? कार्यालयको बोर्ड माथि कर्मचारीकाे ………….

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/f709cc9b1131464ffc82753c316c4afe1494303022.jpg" style="width: 1157px;">कार्यालयको बोर्ड माथि सुकाईएको भित्री बस्त्र (कटु र गन्जी) । ओखलढुंगाको चम्पादेवी गाउँपालिका स्थित फुलबारीमा राखिएको ६ र ७ नं. वडाको वडा कार्यालय र आयुर्वेद औषधालय रहेको घरमा कार्यालयको वोर्ड माथि सँधै जसो कपडा सुकाउने गरेको पाईन्छ । कपडा सुकाउन डोरी नै टाँगिएको छ । कर्मचारीको हर्कत देखेर सेवाग्राहि आफैँ लज्जीत हुनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । &nbsp;<span class="Apple-tab-span" style="white-space:pre"> </span>&nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp;</p><p><b>तस्बिर :- पूर्णप्रसाद न्यौपाने/</b><b>&nbsp;भिजन एफएम&nbsp;</b><b>अाेखलढुंगा&nbsp;</b></p>