Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ जेठ १९ गते, दिउँसो २:१७ बजे रौतहट - RTH, समाज

समाजसेवी यशोदाका छोराको जन्म दिनमा दुई अपाङलाई राहत सहयोग वितरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङलाई राहत सामग्री वितरण गरिएको छ ।

चन्द्रपुर नगरपालिका वडा नं. १० बाल्चनपुर टोलमा ९० वर्षिया अपांग सिपती देवी माझी तथा सोही वडाका ७५ बर्षिया अपांग रजकलिया देवी पासवानलाई जनही ५० केजी चालम तथा एक एक थान साडी राहत स्वरुप प्रदान गरिएको हो ।

अपांग र असहायका सहारा बनेकी यशोदा थापाले आफ्ना जेठा छोरा उत्सव सुवेदीको जन्मदिन असहाय र अपांगको सहयोग गर्दै मनाउने अभिप्रयाले पठाएको रकमबाट उक्त सामग्रीहरु खरिद गरि स्थानिय बालचपुरबासी विगु पासवानको सहयोगमा वितरण गरिएको हो ।

विधवा ९० वर्षिया सिपती माझीको दुबै आँखा नदेखिनुको साथ उनका लालन पालनका लागि एक छोरी बाहेक अरु कोही नरहेको त्यस्तै अर्का ७५ वर्षिया विधवा रजकलिया देवी पासवानको दुबै खुट्टा काम नलाग्ने भएकाले सहयोगको गरिएको सहयोगमा सक्रिय भुमिका खेल्दैं आएका युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टस क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेलले जानकारी गराउनु भएको छ ।

आफुहरु जस्ता अपांग र असहायलाई यस्ता सहयोग गरेकी यशोदाका छोराको दिर्घायुको कामना समेत माझी र पासवानले गरेकी थिएन ।