2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा पानी बोक्ने ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते


गोपाल चन्द/जेठ १९, भक्तपुर । भक्तपुरमा पानी बोक्ने ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्  ।

शुक्रबार बिहान मध्यपुर थिमी नगरपालिका १७ स्थित मगर गाउँको मोडमा बा ३ ख ७७२८ नम्बरको ट्यांकरले बा ८१ प ६१०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

घाइते हुनेमा स्कुटर चालक रोल्पा पाखापानी वडा न. ३ घर भई हाल सानोठिमी धुन्चेपाखा बस्ने १८ बर्षीय दिपक बुढामगर र स्कुटरमा पछाडी सवार दाङ घर भई हाल धुन्चेपाखा बस्ने ३८ बर्षीय धनमाया ओली रहेको सानोठिमी प्रहरी वृतका हवल्दार मोहन बहादुर बिष्टले जानकारी दिए ।

बिष्टका अनुसार घाइते दुवैको मध्यपुर हस्पिटलमा उपचार भैरहेको छ । ठक्कर दिने ट्यांकर चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई