सागर शर्मा/असार १, प्युठान । आजदेखि देशैभरि सुरु भएको  माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/असार १, प्युठान । आजदेखि देशैभरि सुरु भएको  माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । 

"/>
2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कक्षा ११ को परिक्षा सुरु, प्युठानबाट १५ सय १८ जना सहभागी

सागर शर्मा/असार १, प्युठान । आजदेखि देशैभरि सुरु भएको  माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । 

१ हजार ३० छात्रा र ४ सय ८८ जना छात्र गरि १५ सय १८ जनाले परिक्षा दिएका हुन । जिल्लामा परिक्षा संञ्चालन गर्नको लागि ५ वटा परिक्षा केन्द्रको तय गरिएको छ । जस्मा महेन्द्र मावि खंलगा, जनता मावि बाग्दुला, मुक्ति मावि रातामाटा, बालशिक्षा मावि ओखरकोट र अमर मावि भिग्री रहेका छन । 

अगिल्लो वर्षमा प्रत्येक परिक्षा केन्द्रमा जिल्लाा शिक्षा  कार्यालयवाट १ जना परिवेक्षक खटाए पनि अहिलेको परिक्षामा परिवेक्षक नतोकिएको र अहिलेको परिक्षामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र स्थानिय सवकास अधिकारी, जिल्ला शिक्षा अधिकारी र ४ वटै सुरक्षा निकाय सदस्य हुने गरि जिल्ला परिक्षा समन्वय अनुगमन समिति गठन गरिएको छ । साथै अहिलेको परिक्षामा  सम्वन्धित विद्यालयका प्रअ नै सोही केन्द्रको केन्द्राअध्यक्ष हुने वताईएको छ । 

आज पहिलो दिन अनिवार्य अग्रेजि विषयको परिक्षामा प्युठानका सबै केन्द्रमा सौर्हाद वातावरणमा परिक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय प्युठानका साखा अधिकृत शिवराज पण्डीतले वताउनुभयो ।अनिवार्य अगे्रजी विषयको परिक्षामा प्युठानमा २९ जना छात्र र ९ जना छात्रा गरि ३८ जनाको अनुपस्थिती रहेको छ । परिक्षा असार १० गते सम्म चल्ने वताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई