असार ७, प्युठान । प्युठानको सरुमारानि गाउँपालिका ३ की एक २७ वर्षिया युवती  सामुहिक बलात्कारको शिकार भएकी छिन् । 

स्थानीय गन बहादुर गुरुङ, युग बहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ७, प्युठान । प्युठानको सरुमारानि गाउँपालिका ३ की एक २७ वर्षिया युवती  सामुहिक बलात्कारको शिकार भएकी छिन् । 

स्थानीय गन बहादुर गुरुङ, युग बहा"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानकि युवती बनिन सामुहिक बलात्कारको सिकार

असार ७, प्युठान । प्युठानको सरुमारानि गाउँपालिका ३ की एक २७ वर्षिया युवती  सामुहिक बलात्कारको शिकार भएकी छिन् । 

स्थानीय गन बहादुर गुरुङ, युग बहादुर गुरुङ र मंगलसिङ गुरुङ्ले  बलात्कार गरेको पीडित युवतिले बताएकी छन् । आफु माथी दिनहुं जबरजस्ती हुन थालेपछी पिडितले  कामको सिलसिलामा भारत रहेका आफ्ना श्रीमानलाइ फोन गरि बताएपछि घट्नाको खुलासा भएको हो ।

यहि जेठ १५ गते रातको नौ/दस बजेको समयमा पानी खाने निहुंमा घरभित्र पसि  ढोका थुनेर ती युवाले पालैपालो बलात्कार गरेको पीडितको भनाइ छ । पिडितले  उजुरी गरेपछी बलात्कारका आरोपी गन बहादुरलाई पक्राउ गरि बुधवार जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको इन्सपेक्टर बद्री ढकालले जानकारी दिए । बलात्कारी अन्य दुइजना घटनापछि फरार छन् । 

पीडित युवतिले  नजिकको अस्थायी  प्रहरी कार्यालय बड्डडांडामा मंगलबार मात्र किटानी जाहेरी दिएकि थिइन ।  उनिहरुले यो घट्ना बाहिर ल्याए जे पनि हुन सक्ने धम्की दिई लगातार ५ दिनसम्म घर मै आइ बलात्कार गरेको पीडितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई