असार १०, बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजना र एविलिस फाउण्डेसनको सहयोगमा बुटवलमा जारी दुई दिने अपाङ्गता भएका व्याक्तिहरुको लागि सिप विक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजना र एविलिस फाउण्डेसनको सहयोगमा बुटवलमा जारी दुई दिने अपाङ्गता भएका व्याक्तिहरुको लागि सिप विक"/>

2026-09-19 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सिप विकास तालिम सम्पन्न


असार १०, बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजना र एविलिस फाउण्डेसनको सहयोगमा बुटवलमा जारी दुई दिने अपाङ्गता भएका व्याक्तिहरुको लागि सिप विकास तालिम समापन गरिएको छ । 

शनिवार बुटवमा एक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको हो । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा एविलिस फाउण्डेसनको नेपाल प्रतिनिधि तथा राष्ट्रिय अपाङ्ग महासंघ  नेपालका पुर्व केन्द्रीय अध्यक्ष विरेन्द्रराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले अपाङ्गता हुदैमा कोही पनि व्याक्ति  कमजोर नहुने भन्दै तालिममासिकेको सिपलाई व्यवहारमा उतार्नको लागि आग्रह गरेका थिए । 

नेपाल दृष्टिविहिन उत्थान संघका महासचिव मुक्ति पौडेलको  सञ्चालनमा भएको तालिम समापन कार्यक्रममा सहभागीहरु तारापती क्षेत्री, रिता केसी, लगायतले बोलेका थिए । दुई दिन सम्म चलेको तालिमको विरेन्द्रराज पोखरे र महिला तथा वालवालिका कार्यालय रुपन्देहीकी प्रमुख सारदा बस्यालले सहजीकरण गरेकी  थिईन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई