2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी

काठमाडौँ | कलाकार, निर्देशक र फिल्म निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुलाई ‘महानायक’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्। उनले आफ्नो फेसबुक पेजमा एक सन्देश लेख्दै, यो पदको कुनै पनि दाबी नगरेको स्पष्ट पार्दै, महानायक भनेर सम्बोधन गरेमा ब्लक गर्ने चेतावनी दिएका छन्।

गिरीले भनेका छन्, “मैले कहिल्यै पनि आफुलाई महानायक भनेर प्रस्तुत गरेको छैन। कृपया मलाई यस प्रकारको सम्बोधन नगर्नुहोस्।” उनका अनुसार, यो सम्बोधनलाई आफ्नो व्यक्तिगत इज्जत र विचारसँग मेल नगर्ने कुरा भन्दै उनले यस्तो व्यवहारलाई अस्वीकार गरेका छन्।

उनले भनेका छन्-

अर्को सानो जानकारी गराउदैछू, आजबाट जस जसले मलाई महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाई मेरो फेसबुकमा ब्लक गर्दैछू, यो पद न मैले कहिले दाबि गरेको थिए न गर्नेछू…तर मैले बारम्बार भन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन …फरक बिचार स्वागत असभ्यता अस्विकार…शुभदिन !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई