Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

एभरेष्ट गायन प्रतियोगिता सम्पन्न

२०७४, २३ असार शुक्रबार १२:२९

असार २३, बुटवल । एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शुक्रबार गायन  प्रतियोगिता भएको छ । 

तीन चरणमा सम्पन्न भएको प्रतियोगितामा कक्षा ८ र ९ बाट एल्लो हाउसका कुशल सापकोटा प्रथम, एल्लो हाउसकै कृती अधिकारी द्वितीय, ग्रीन हाउसका सुशान्त पौडेलले तृतीय स्थान प्राप्त गरेका छन् । त्यसैगरी ६ र ७ बाट ब्लु हाउसका डेबिस क्षेत्री प्रथम, एल्लो हाउसकी सचिना पन्थी द्वितीय र रेड हाउसकी सुरुची रेग्मीले तृतीय स्थान प्राप्त गरेका छ ।

यस्तै कक्षा ४ र ५ तर्फ भने ग्रीन हाउसका अनमोल रेग्मी प्रथम, रेड हाउसका रुपेश शर्मा द्वितीय र ग्रीन हाउसकी भावना भुषालले तृतीय स्थान प्राप्त गरेका छन् ।

विद्यालयका सह–प्राचार्य भीमसेन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपाने, वरिष्ठ सह–प्राचार्य माधवप्रसाद आचार्य, नृत्य शिक्षक रेनुका थापा, संगीत शिक्षक विशाल थापा लगायतले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउन विद्यालयले यस्ता अवसरहरु निरन्तर प्रदान गर्दै जाने बताउनु भयो । साथै कक्षा नर्सरीदेखि ३ सम्म विभिन्न माध्यमबाट वस्तु चिन्ने प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रमको संचालन छात्रा स्नेहा मल्ल र विपना भुषालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै