पढ्न करिब 1 मिनेट लाग्छ
असार ३०, बैतडी । पाटन नगरपालिका–६ टुडीगैरकी ५५ वर्षीया गोमती विष्टको आज सर्पले डसेर मृत्यु भएको छ । <span style="color: rgb(0, 0, 0); font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 13px; font-style: normal; font-variant-ligatures: normal; font-variant-caps: normal; font-weight: normal; letter-spacing: normal; orphans: 2; text-align: start; text-indent: 0px; text-transform: none; white-space: normal; widows: 2; word-spacing: 0px; -webkit-text-stroke-width: 0px; background-color: rgb(255, 255, 255); text-decoration-style: initial; text-decoration-color: initial; display: inline !important; float: none;"> 
बिहान घरनजिकै रहेको खेतमा धान गोडिरहेका बेला विष्टलाई सर्पले डसेको जिप्रका बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 
सर्पले डसेलगत्तै विष्टलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ केन्द्रमा पु¥याइएकामा पाटनमा उपचार हुन नसक्दा थप उपचारका लागि सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । रासस 