2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम प्यूठानमा सुरु

स्मृती घर्ती मगर/साउन २०, प्यूठान । महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम आज देखी प्यूठान नगरपालिका २ अड्डापाटामा सुरु भएको छ ।

सल्लेरी सामुदायिक वन उपभोक्ता समिति प्यूठान नगरपालिका २ को आयोजनामा सुरु भएको तालिममा प्यूठान नगरपालिका २ का २० जना महिलाको सहभागिता रहेको छ ।

सल्लेरी सामुदायिक वनले महिला लक्षित कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७३/७४ मा छुट्ट्याइएको ४० हजार वरावरको लागतमा तालिम सञ्चालन गरिएको सल्लेरी सामुदायिक वनका अध्यक्ष रोम वहादुर जिसीले जानकारी दिनु भएको छ ।

साविकको प्यूठान नगरपालिका १२ का दलित, जनजाति र आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको तालिम व्यवस्थापन समितिका सहयोगि शोभासिंह खड्काले जानकारी दिनु भएको छ ।

तालिमको सहजिकरण सल्लेरी सामुदायिक वनकी सचिव सुशिला वस्नेटले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई