By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    10 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    10 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    11 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    11 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पारदर्सीद्वारा सुसासन प्रर्वद्धन गर्न अन्तरक्रया
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > रुपन्देही - RPD > पारदर्सीद्वारा सुसासन प्रर्वद्धन गर्न अन्तरक्रया
रुपन्देही - RPDसमाज

पारदर्सीद्वारा सुसासन प्रर्वद्धन गर्न अन्तरक्रया

साझासवाल
Last updated: August 4, 2017 1:27 pm
साझासवाल
4 Min Read
Share


साउन २०, बुटवल । पारदर्सी सरोकार समुह बुटवलको आयोजनामा  सुसासन तथा सदाचारको  प्रर्वद्धनमा  स्थानिय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

स्थनिय तहको निर्वाचनबाट  निर्वाचित जनप्रतिनिधिहरुको सहभागीतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरापलिकाका प्रमुख मेयर शिवराज सुवेदीले सुसासन प्रर्वद्धनको लागि स्थानिय  सरकारको प्रमुख भुमिका रहेको भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताएका थिए ।

 पारदर्सी सरोकार समुह  बुटवलका अध्यक्ष महेन्द्र नारयण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै  मेयर सुवेदीले भने–‘सदाचार प्रर्वद्धनको लागि  हाम्रो पहिलो प्रथमिकता हुनेछ । हामीले दिने सेवा प्रवाहको विषयमा जानकारी सेवा ग्राहीलाई राख्नुपर्दछ ।’  उनले स्थानिय तहबाट निर्माण हुने  कार्यक्रमहरुमा  योजना तर्जुमा लगायतका विषयमा पारदर्शीता हासिल गर्ने  प्रतिवद्वता समेत हासिल गरे । 

कार्यक्रममा पारदर्सी सरोकार समुह  बुटवलका महासचिव अधिवक्ता महेन्द्र पाण्डेयले  पहिला जनप्रतिनि नहुदा स्थानिय तहमा भष्ट्राचार बढ्दो रहेको भन्दै अव जनप्रतिनिधि आए पनि सोही प्रवृत्ती  नदोहोरिने वातावरण सृजना गर्नुपर्ने  धारणा राखे । 

कार्यक्रममा  सैनामैना नगर नगरपालिका मेयर चित्र बहादुर कार्कीले २० बर्ष पछि जनताले जनप्रतिनिध पाएको भन्दै स्थानिय तहमा प्रतिनिधि पाएपछि जनतामा उत्साह थपिएको धारणा राखे  । उनले जनताको जन अपेक्षा अनुसार अगाडी बढ्ने भन्दै सदाचार स्थापनाको लागि आफ्नो क्षेत्रबाट पहल जारी रहेको बताएका थिए ।  उनले भने–‘विगत लामो समय देखि कर्मचारी तन्त्रले चलेको स्थानिय तह अहिले जनप्रतिनिधीआएपछि जनताको माग सम्बोधनको हुनेमा हामी ढुक्क छौ ।’

जनताले अहिले हरेक प्रश्नको जवाफ खोजेको भन्दै ईमान्दारिता पुर्वक जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने उनको भनाई रहेको थियो । जनतामा परिर्वतनको अनुभुती तल्लो स्तरका जनताले 

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले जनताले चुनेर गएका जनप्रतिनिधीहरुबाट सदाचार स्थापना गर्नु दायित्व रहेको बताएका थिए । 

विगतका दिनमा नभएको भन्दै गणतन्त्र स्थापना पछि अव लक्षित समुह संग अधिकार पु¥याउने प्रतिवद्वता प्रकट गरे । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मानिस भौतिक सम्पनताको अगाडी मानिस बढेको भन्दै बढ्दो चुनौति रहेको बताएका थिए ।उनले सस्तो शब्दको लोकप्रियता बढेको भन्दै यसमा सबैले  ख्याल गर्नुपर्ने बताएका थिए ।  समाजमा सदाचार स्थापना गर्नको लागि सिनपालाई भष्ट्राचार मुक्त गराएरै छाड्ने बताए । उनले भने–‘जनाले विश्वास गरेर  पठाएको  जनप्रतिनिधि भएको कारणले चुनौतिलाई पार लगाउदै भष्टा«चार मुक्त नगरबनाउने छौ ।

तिलोत्तमा नगरपालिकाका उपम्रमुख जागेश्वरीदेवी चौधरीले असल सासन गुणस्तरिय सेवा प्रदान गर्ने जानकारी दिईन् । उनले असर सासन सहितको गुणस्तरिय सेवा  जनतालाई प्रदान गर्ने प्रतिवद्वता जनाईन् । कार्यक्रममा कञ्चन गाउपालिकाका प्रमुख गोकर्ण  क्षत्रीले  विगत लामो समय देखि जरा गाडेर बसेको भष्ट्राचारको जरो निर्मुल गर्नको लागि समय लाग्ने बताएका  थिए । उनले भाषण भन्दा पनि सुसासन स्थापना गर्न लाग्ने बताएकाथिए । उनले कञ्चन  गाउपालिकमा कुनै पनि व्याक्तिबाट भष्ट्राचार भएको समाचार सुन्न नपाउने समेत उलले बताए । 

मायादेवी गाउपालिकाका अध्यक्ष धुब्रनारायण  चौधरीले जिम्मेबारी वहन गर्नको लागि सबैलाई निर्देशन दिएको जानकारी दिदै कुरा भन्दा पनि काम अगाडी बढाउने बताएका थिए । 

 रोहणी गाउपालिका सरोजकुमार यादवले आफ्नो कार्यकालमा रुपन्देही जिल्लाई नै भष्ट्राचार मुक्त बाउनको लागि सबैको पहल जारुरी रहेको बताएका थिए  । ओमसतिया  गाउपालिकाका अध्यक्ष हिरा प्रसाद केवटले समाजबाट सधैका  लागि उन्मुलन गर्न आफ्नो पहल जारी रहेको बताए । आफ्नो कार्यशैलीबाट समाज भष्ट्राचार मुक्त गराउनको लागि सहयोग  पुग्ने बताएका थिए ।

  कार्यक्रममा कार्यक्रममा टास्परेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष बरिष्ठ अधिवत्ता श्रीहरी अर्यालले नेपाल अहिले अति भष्ट्राचार गर्ने मुलुकको सूचिमारहेको भन्दै त्यसलाई हटाउनको लागि सबैको पहल जरुरी रहेको बताएका थिए । 

टान्परेन्सी ईन्टरनेशनलका कार्याकारी अधिकृत आशिष थापा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, रुपन्देही व्यापार संघका यमलाल लोहोनी नेपाल घर बहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष शंकर कोईराला लगायतले बोलेका थिए । 

कार्यक्रममा कार्यक्रममा टास्परेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष बरिष्ठ अधिवत्ता श्रीहरी अर्यालले नेपाल अहिले अति भष्ट्राचार गर्ने मुलुकको सूचिमारहेको भन्दै त्यसलाई हटाउनको लागि सबैको पहल जरुरी रहेको बताएका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम प्यूठानमा सुरु
Next Article अबिरल बर्षाका कारण नवलपरासीका दुई गाउँपालिका डुबानमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

श्रीमान पिडित पार्वतिलाई बुटानि नागरिकको सहयोग

57 years ago
काठमाडौँ - KTMसमाज

प्रधानमन्त्री मोदी काठमाडौँमा

57 years ago
अर्घाखाँची - AGKकाठमाडौँ - KTMसमाज

अर्घाखाँचीमा जीप दुर्घटना ९ को मृत्यु, छ जना घाइते

57 years ago
काठमाडौँ - KTMडोल्पा - DLPसमाज

डोल्पामा अफिम खेति भेटियो, प्रहरिले पूरै नष्ट गर्यो खेतिवाला पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?