कृष्ण खनाल/साउन २२, बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३÷०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल/साउन २२, बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३÷०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मी"/>
२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी अञ्चल अस्पताल साढे ९ हजार बच्चा जन्मीए

२०७४, २२ श्रावण आईतवार ११:२१

कृष्ण खनाल/साउन २२, बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३÷०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मीएका छन् । 

अस्पतलमा कुल ९ हजार ५ सय ३६ जना महिला सुत्केरीभएकोमा ५ हजार ६० जना छोरा र ४ हजार ५ सय ४५ जना छोरी जन्मीएका हुन । ५  सय १५ जना छोरा बढि जन्मीएका छन् । अञ्चल अस्पतालका मेडिकल रेडर्कर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसर गत आर्थिक बर्षमा सबैभन्दा बढि भदौ महिनामा बढि बच्चा जन्मीएका छन् । 

२०७३ भदौ महिनामा ९ सय ८४ जना महिला सुत्केरी भएकोमा ९९१ जना बच्चा जन्मीएका छन् । 

जसमा छोराको संख्या ४सय ८२ र छोरीको संख्या ५ सय ९ जना रहेको छ ।  यस्तै दोस्रो स्थानमा साउन महिना रहेको छ । उक्त महिनामा  कुल ९ सय ५९ जना महिला सुत्केरी भएकोमा ९ सय ६५  जना बच्चा जन्मीएका हुन । जसमा ५सय ३० छोरा र ४ सय ३५ छोरी जन्मीएका छन् ।  असोज महिनामा ७ सय ४३ जना, कार्तिक महिनामा ८८९ जना, मंसिरमा ९०४, पुसमा ७५०, माघ महिनामा ७९८, फागुन महिनामा ७५४, चैत महिनामा ६४० जना, २०७४ बैशाख महिनाा ६०९ जना, जेठमा ६९१जना, असार माहिनामा ८ सय ७१  जना  बच्चा जन्मीएका छन् । कुल आर्थिक बर्षमा छोराको संख्या ५ हजार ६० जना रहेको छ भने छोरीको संख्या ४५ सय ४५ जना रहेको छ । 

उक्त आर्थिक बर्षमा १ सय ४४ जना बच्चा आमाको पेटमा मरेर जन्मीएको पाइएको छ । मेडिकल रेर्डर अधिकृत   रेग्मी भन्छन्–‘आमाको गर्भमै मरेका बच्चाको संख्या कुल १ सय ४४ जना रहेको छ, जस्लाई हामीले स्टील वर्थ भन्छौ । ’ उनका अनुसार ८९जना छोरा र ५५ जना छोरी आमाको गर्भमा नै मरेका थिए । 

यस्तै उक्त आर्थिक बर्षमा सकुसल रुपमा जन्मीएका बच्चाको संख्या ९ हजार  ४ सय ६१ जना बच्चा जन्मीएका  छन् । जुन आमाको गर्भबाट जिउदै जन्मीएका शिसुको संख्या हो । जसमा छोराको संख्या ४ हजार ९ सय ७१  जना  रहेको छ भने  छोरीको संख्या ४ हजार  ९ सय ७१ ज्ना रहेको छ । आमाको गर्भमा मर्ने सिसुमा छोरा को संख्या बढि छ । ८९ जना  छोरा आमाको गर्भमै मरेर जन्मीएको तथ्यांक छ भने ५५ जना छोरीको पनि गर्भमै मरेर जन्मीएको पाइएको छ । यस्तै उक्त आर्थिक बर्षमा सकुसल जन्मीएपनि ७ दिन भित्र आइसीयुमा राखेर मरेका शिसुहरुको संख्या ३१  जना रहेको छ । जसमा २० जना छोरा र ११ जना छोरी रहेका छन् । 

उक्त आर्थिक बर्षमा जवजात शिसुको रुपमा अस्पतालबाट सकुसलरुपमा घर लगिएको बच्चाको संख्या ९ हजार ४सय ३०  जना रहेका छन् । जसमा  छोराको संख्या ४ हजार ९ सय ५१ जना र छोरीको संख्या ४ हजार ४ सय ७९ जना रहेका छन् । ४ सय ७२ बढि  छोरा रहेका छन् । 

अस्पतालमा प्रतिशतको हिसवाले ५३ प्रतिशत छोरा र ४७ प्रतिशत छोरीको जन्म भएको पाइएको  छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु