By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
7 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
7 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
8 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
9 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
12 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
9 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
13 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: प्युठानको कालिका विकास केन्द्रले मनायो ३५औं साधारण सभा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > प्युठान - PTN > प्युठानको कालिका विकास केन्द्रले मनायो ३५औं साधारण सभा
प्युठान - PTNसमाज

प्युठानको कालिका विकास केन्द्रले मनायो ३५औं साधारण सभा

kit
Last updated: August 12, 2017 2:15 pm
kit
2 Min Read
Share

सागर शर्मा/साउन २८, प्युठान । कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानको आज ३५ औं वार्षिक साधारण सभा तथा १५ अधिवेशन सम्पन्न भएको छ ।

माननिय जिल्ला न्यायधिस बासुदेव न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विगत एक वर्षको कार्यपत्र पस्तुत गर्दै आगामी प्रस्ताव पारित गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस एवं कार्यक्रमका प्रमुख अतिथि बासुदेव न्यौपानेले सवै गैर सहकारी संस्थाले सामाजिक अभियानमा हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपति, उपप्रमुख शान्ता आचार्य,  स्वर्गद्धारी नगरपालिका प्रमुख नेत्र रोकाय, नोपल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महावीर राना लगायतका वक्ताहरुले लामो पृष्ठ भुमि बोकेको कालिका विकास केन्द्र नेपालले जिल्लाको आर्थिक गतिविधिका साथै सामाजिक रुपान्तरणको अभियानमा उलेख्य भुमिका खेलेका चर्चा गरेका थिए ।

संस्थाका सचिव सिता श्रेष्ठको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमका महासचिव सतन श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण कर्मचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  संस्थाका अध्यक्ष भगत कर्मचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक राजराज भण्डारीले गरेका थिए  ।

त्यस्तै, उक्त साधारण सभाले जिल्लाको विकासका क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै आएका विभिन्न व्यक्ति तथा व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

यस अनुसार हालै सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित प्यूठान नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु र जिल्लाका अन्य स्थानिय तहका पदाधिकारीहरुलाई समेत बधाइ तथा सम्मान गरेको छ ।

साथै पत्रकारिता क्षेत्रमा उल्लेख्य भुमिका खेलेवापत  हाम्रो एकता साप्ताहिका कार्यकारी सम्पादक राधिका भुसाल र  काव्यसाहित्य क्षेत्रमा कलम चलाउदै आएका हाम्रो एकता साप्ताहिकका स्तम्भकार लिला पुनलाई नगद राशी सहित पुरस्कृत गरेको छ ।

संस्थागत विकासमा योगदान पु¥याएका कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानका कार्यकारी निर्देशक राजेन्द्रराज भण्राडीलाई पनि सम्मान गरेको थियो । त्यसै बीच इस.इ.इ.मा जिल्लाबाट उत्कृट अकं ल्याएका एक छात्रा र एक छात्र त्यस्तै जिल्लाको उत्कृत युवा क्लल, सामुदयीक संस्थालाई समेत नगद राशीका पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरेका छ ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article अखिल क्रान्तिकारी सल्यानले २१औं राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्यो
Next Article प्युठानका किसानलाई अनुदानमा ५४ वटा हाते ट्रयाक्टर हस्तान्तरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

नवलपुर - NWLसमाज

रासस सम्वाददाता सुवेदी सम्मानित

57 years ago
समाज

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

57 years ago
समाज

पोखराको प्राईम सहकारी ठगी अभियोगमा दीपा कोइराला पक्राउ

57 years ago
डडेलधुरा - DDLसमाज

डडेल्धुराको भित्रि मद्येश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतो फैलियो

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?