सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उ"/>
2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा अल्ट्राधावक स्व. पण्डीतको नाममा सडक

सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन कार्यक्रम बाट स्वर्गीय पण्डितको सम्झनामा श्रद्धाञ्जली ब्यक्त गर्दै यस्तो निर्णय गरिएको छ । 

प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले स्वर्गीय पण्डितको सम्मानको लागि प्युठान नगरपालिका ७ स्िथत निर्माणाधीन अवस्थामा रहेको टिकुरी बसपार्क देखि बाग्दुला बजारसम्म जोड्ने सडकको नामाकरण गरिने प्रस्ताव पारित भएको छ । सडक निर्माणका लागि नगरपरिषदमा ३० लाख वजेट विनियोजन हुने गरि पारित समेत गरिएको हो । 

पण्डितको संसारको ७ ओटा अग्ला हिमाल मध्य अमेरिका स्थित अलस्का हिमाल चढ्ने क्रममा असार २ गते २९ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई