Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा १७ बर्षिया किशोरी बेपत्ता

By साझासवाल 1 मिनेट पढाइ

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/72ae6f035265217c66cfab125ae4c80a1503502606.jpg" style="float: left;">भदौ ७, बैतडी । चमेलिया नदीमा आज एक किशोरी बेपत्ता भएकी छिन् ।&nbsp;<br></p><p>बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–२ की १७ वर्षीया सुनिता दमाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।&nbsp;</p><p>बिहान पसल खोल्न घरबाट हिँडेकी सुनिता एक्कसी चमेलियामा बेपत्ता भएको बताइएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>