सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्"/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्लाको शान्ति सुरक्षामा तटष्थ छु: प्युठान प्रहरी प्रमुख पोखे्रल

२०७४, ११ भाद्र आईतवार १३:११


सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा जिल्लामा नव आगन्तुक प्रनाउ र  जिल्लाका सरोकारवाला निकाय बिच आईतबार खंलगामा भएको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा प्रहरी नायव उपरिक्षक पोखे्रलले आफु जिल्लाको शान्ति सुरक्षामा तटस्थ भएर काम गर्ने वताउनुभएको छ । 

शान्ति सुरक्षाको क्षेत्रमा काम गर्दा आफुले जनताको सहयोगको अपेक्षा गरेको र छिट्टै नयाँ कार्ययोजना सहित काम गर्ने कुरा समेत सरोकारवाला बिच बताउनु भयो । 

त्यस्तै सड्क सवारीलाई व्यवस्थित गर्न सवारी साधन चलाउँदा सवारी चालकले आफ्नो सवारी चालक अनुमति पत्र लाईसेन्स अनिवार्य रुपमा साथमा राख्नु, सवारी साधन चलाउँदा लाईसेन्स देखिने गरि राख्नु पर्ने उदेश्यका साथ यसको सुरुवात प्रहरीबाटै गर्ने समेत उहाँले बताउनुभएको छ ।

उक्त कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, स्थानीय निकायका जनप्रतिनीधि, विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनीधि, विभिन्न निकायका व्यक्तिहरुले प्रहरी प्रमुख पोखे्रललाई स्वागत सहित शुभकामना दिनुभएको छ । 

साथै शान्ति सुरुक्षाका सवालमा आफ्ना विचार सहित जिल्लाको शान्ति सुरक्षा, अनियमिता, विकृती, अपराधको क्षेत्रमा निष्पक्ष रुपमा काम गर्न र जनचेतनामुलक गतिविधि समेत सञ्चालन गर्न आग्रह गरेका छन । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु