भदौ २२, प्यूठान । जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रुपक(फिचर)लेखन तालिम विहिबार देखि नयाँ बजार जुम्रीमा सञ्चालन भएको छ । 

होटल आयुष्मामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २२, प्यूठान । जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रुपक(फिचर)लेखन तालिम विहिबार देखि नयाँ बजार जुम्रीमा सञ्चालन भएको छ । 

होटल आयुष्मामा "/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका क्रियाशिल पत्रकारलाई रुपक लेखन तालिम

२०७४, २२ भाद्र बिहीबार ११:५६


भदौ २२, प्यूठान । जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रुपक(फिचर)लेखन तालिम विहिबार देखि नयाँ बजार जुम्रीमा सञ्चालन भएको छ । 

होटल आयुष्मामा भएको कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र सहयोग सेभ द चिल्ड्रेनको रहेको छ । तालिमबाट समुदाय स्तरमा वालवालिकाको समस्या र विषयमा गुणस्तरीय समाचारको स्तर बृद्धिको लागि तालिम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष महाविर रानामगरले जानकारी दिए । 

सेम द चिल्ड्रेनका जिल्ला प्रमुख प्रकाश आचार्यले तालिम पश्चात वालवालिकाको समस्या र सवालमा पत्रकारहरुले कलम चलाई वालवालिकाको समस्या समाधानमा सहयोग हुने अपेक्षा गरिएको बताए । 

रानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, सेभ द चिल्ड्रेनका कर्मचारीको उपस्थिति रहेको छ भने तालिमको सहजीकरण कान्तिपुर दैनिकका मध्यपश्चिम सम्पादक जनक नेपालले गर्ने छन् । तालिम २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई