प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा "/>

2026-07-24 08:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको चान्जाले पायो पहिलोपटक सोलार बत्तिको उज्यालो

सागर शर्मा/भदौ २९, प्यूठान । चान्जाका समुदाय पहिलो पटक सोलारको उज्यालोमा बस्न पाएका छन् । 

प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा रहेको २३ घरपविारलाई सोलार बत्ति वितरण गरेपछि उनिहरुले उज्यालो पाएका हुन ।

उज्यालो पाए पछि समुदायले खुशि व्यक्त गरेका छन् । समुदायको अगुवा महिला कुस्मा बैजालीले गाउँमा सबै कुराको अभाव भएको बताएकी छिन उनले भनिन ‘समुदाय सबै कुराको अभाव छ स्कुल छैन बाटो छैन कसरी हुन्छ हाम्रो समुदायलाई सहयोग गरिदिनु प¥यो ।’ 

सोलार वितरण गर्दै ५ नं का अध्यक्ष लक्षुमन भण्डारीले नपाकै दुर्गम क्षेत्र बाट अध्यारोलाई उज्यालो बनाउने उदेश्यका साथ काम गरेको बताएका छन् । भने अनुगमन पछि अनुगमनमा गएको टोलीले उक्त बस्तिमा एक जना स्वयसेविका राख्नको लागि नपामा माग गर्ने भएको छ ।

 बालबालिकाको भवन जिर्ण भएकोले नयाँ भवनको माग गर्ने, ठुलो गाँउ देखि लिस्ने टोड्के चान्जा पदमार्ग निर्माण माग गर्ने र चान्जा बस्तिमा व्यावसायिक बाख्रापालनको लागि आवश्यक पहल तथा समन्वय गर्ने निर्णय गरिएको छ ।

दुइ लाख बराबरको लगानिमा वितरण गरिएको उक्त सोलारमा तिन ओटा वल्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक