Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा ज्योतिर्लिङ्ग निर्माणका लागि महायज्ञ सुरु

२०७४, ६ आश्विन शुक्रबार ०९:३६

असोज ६, भक्तपुर। भक्तपुर नगरकोट तेलकोटस्थित जालपादेवी मन्दिर परिसरमा चौसठ्ठी ज्योर्तिलिङ्ग निर्माण गर्न श्रीमत् भागवत महायज्ञ शुरु गरिएको छ । 

आजबाट नौं दिनसम्म चल्ने भागवतको श्री १००८ मुक्तिनाथ बाबा कमलनयना चार्यले उद्घाटन गर्दै धर्मको रक्षा र समाज कल्याण गर्न धार्मिक अनुष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

जालपादेवी मन्दिर प्राङ्गणमा शुरु भएको महायज्ञबाट संकलन गरिएको रकमबाट मन्दिर परिसरमा चौसठ्ठी ज्योर्तिलिङ्ग निर्माण, मन्दिरमा विभिन्न देवीको मूर्ति निर्माण र मन्दिरको अन्य भौतिक संरचना मर्मत गरिने जालपादेवी रामायण भजन संगितकला कुञ्जका अध्यक्ष हरिराम बजगाईंले जानकारी दिनुभयो ।

उहाँले महायज्ञबाट रु ५० लाख रकम संकलन गर्ने लक्ष्य राखेको बताउनुभयो । महायज्ञको कथाबाचन बालव्यास आचार्य पण्डित रामहरि अधिकारीले गरिरहनु भएको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ