2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा साझ ६ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

कात्तिक १, प्युठान | जिल्ला प्रहरी कार्यालय प्युठानले तिहारमा साझ ६ बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ ।

शान्ति सुरक्षालाई लक्षित गरी  सझ ६ बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न प्रहरीले अनुरोध गरेको हो। प्रहरीले कार्तिक दुई गते बिहिबार देखि लागू हुने गरि सो कुराको जानकारी गराएको हो।

त्यस्तै, हिन्दुहरुको महान पर्व तिहारका बेला पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोगमा समेत प्रहरीले रोक लगाएको छ।साथै मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने र असान्ती फैलाउन समेत मनाही गरिएको छ ।

यदि कोहि कसैले यस्तो नियमको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहातका इकाइ कार्यालय मार्फत सर्बसाधारणमा उक्त जानकारी गराइएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ