2026-10-28 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

निर्वाचन विथोल्ने प्रयास नगरे हुन्छ: आयुक्त अर्याल

प्रेम सुनार/मंसिर १५, गुल्मी । यसै विच पश्चिमाञ्चल क्षेत्रीय प्रसासक लक्ष्मण अर्यालले तीन तहको घेरा विच सुरक्षो व्यवस्था हुने भएकाले निर्वाचनमा कुनै किसिमको अवाञ्छित कृयाकलाप नहुने र कुसैले पनि वुथ क्याप्चरको हिम्मत नगर्न चेतावानी दिएका छन् । 

उनले थपे, त्यसो गर्ने कसैले साहस गरे म स्पष्ट शव्दमा भन्छु त्यस्तो कसैले गर्न खोजे त्यस्तो त्वतत्वलाई तिन तहको घेरामा रहेको सेनाले पाँच मिनेट भित्रमा नियन्त्रणमा लिएर कार्वाही गर्ने छ । 

सुरक्षा सयन्त्र तयार रहेको स्पस्ट पार्नुभयो । उनले प्रदेश नम्बर ५ का जिल्लामा कुनै पनि सुरक्षा थ्रेट नरहेको पनि दावि गरे । टोली संगै सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल प्रहरीका प्रहरी अतिरिक्त महारिक्षक मधुप्रसाद पुडासैनी, सशस्त्र प्रहरी नायव महारिक्षक र महासेनानी ईन्द्रबहादुर रायमाझी पनि आएका थिए । 

उनिहरुले प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र यहाँका सुरक्षा निकायका प्रमुख संग पनि शान्ति सुरक्षाको अवस्थावारे बुझ्दै सुरक्षा व्यवस्था चुस्त राख्न र निर्वाचनलाई धाधली र भय रहित बनाउन निर्देशन समेत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला