२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पहिलो पटक म्याराथुन दौड प्रतियोगिता सम्पन्न

२०७२, २६ भाद्र शनिबार ०१:५६

sport news

भाद्र २६, प्युठान । जिल्लामा पहिलो पटक म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरिएको छ । “स्वास्थ्यका लागि दौड राष्टका लागि खेलकुद भन्ने नारा सहित दिहाल्ना खेलकुद पर्यटन बिकास कार्यक्रमले मिनि म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको हो ।

पहिलो पटक आयोजना गरिएको प्रथम मैत्रिपुर्ण म्याराथुन दौड प्रतियोगिताको पुरुष तर्फ मिङमार तामाङ र महिला तर्फ सविना थापाले म्याराथुनको उपाधि हात पारेका छन । शुक्रबार दाखाक्वाडीको बेलुवा बाट दम्तीको चौतारा सम्म आयोजना गरिएको ११ किलोमिटर म्याराथुन दौड प्रतियोगितामा गोरखवक्स अ खलंगाका तामाङ र थापाले उपाधि जित्नु भएको हो ।

पुरुषतर्फ तामाङ निर्धारीतदुरी ४० मिनेट १० सेकेन्डमा पुरागर्नु भएको थियो । त्यस्तै महिला तर्फ सविना थापाले १ घण्टा ५२ मिनेट २ सेकेन्डमा निर्धारीत दुरीपार गर्नुभएको छ । जम्मा ६८ जना प्रतियोगिले भाग लिएको प्रतियोगितामा निर्धारीत स्थान दम्तीको चौतारा सम्ममा ५७ जनामात्रै पुगेका छन ।

त्यस्तै पुरुषतर्फ स्याउलिवाङका दामोदर बुढामगरले ४१ मिनेट ४८ सेकेन्डमा दुरी पारगर्दै दोस्रो स्थानमा आउनु भएको छ । पुर्न गोरखवक्स खलंगाका दानवहादुर बोहोराले ४१ मिनेट ४८.५ सेकेन्ड र भरत खडकाले ४२ मिनेट ३६ सेकेन्डमा निर्धारीत दुरीपार गर्दै तेस्रो र चौथो स्थान हासिल गर्नु भएको छ ।

त्यसैगरी महिला तर्फ गोरखबक्स खलंगाका एमुना शाहले १ घण्टा ८ मिनेट ५६ सेकेन्ड,बसन्ता गिरीले १ घण्टा १७ मिनेट ५७ सेकेन्ड र रविना चौधरीले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा निर्धारीत दुरीपुरा गर्दै दोस्रो,तेस्रो र सान्तना भएका छन । प्रतियोगितामा बिजय भएका प्रथम,द्धितिय र तृतियलाई १५ हजार,१० हजार र ५ हजार नगद पुरस्कार सहित मेडल प्रदान गरीएको छ ।

प्रतियोगितामा प्यूठानसंगै अर्घाखाँची, गुल्मी, रोल्पा र रुकुम जिल्लाका प्रतियोगिहरु सहभागि भएको समिति अध्यक्ष गोविन्द गिरीले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागि भएका सबै पतिशप्रधिलाई प्रमाण पत्र र पुरस्कार वितरण गरीएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै