By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
1 day ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
16 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
18 hours ago
लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
19 hours ago
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
22 hours ago
यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
3 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
४१.१७ अंकले बढ्याे सेयर बजार
18 hours ago
सुनचाँदीको मूल्य बढ्यो
22 hours ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
5 days ago
बुधबार १४ अंकले बढ्यो नेप्से
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: पहिलो सन्तान छोरै पाउनुपर्ने रे !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बर्दिया - BRD > पहिलो सन्तान छोरै पाउनुपर्ने रे !
बर्दिया - BRDसमाज
पहिलो सन्तान छोरै पाउनुपर्ने रे !
साझासवाल
Last updated: December 21, 2017 4:53 pm
साझासवाल
7 Min Read
Share
— विपना योगी
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान र हाम्रो सोच“ नेपालमा पनि मनाईने यो पर्वको मनाउने क्रममा मलाई लागेका र मेरो मनमा आउने तर्क वितर्कहरु हुन यी जसलाई संरचनागत रुपमा ढाल्ने प्रयास गर्दै छु १ अनि जब म बुझ्ने भए मलाई लाग्ने गरेको एउटै कुरा हो यो समाजमा नयाँ अर्को मान्छे को जन्म दिने नै महिला वाह कति महान हगि महिला यो सोच म मा तब सम्म स्थिर रह्यो जब सम्म मैले सामाजिक संरचना को बारेमा अन्जान थिए १ यत्ती सम्मकी तिमी ठुली भएर के हुने छोरी भनेर सोध्नेहरुलाई म आमा बन्ने अनि सबै लाई खुशी राख्ने भन्थे रे १
मैले सधैं देखेको मेरो दैनिकी मेरि आमाले होस वा ओल्लो घर पल्लो घरका काकी अनि बज्यैहरुले गर्ने व्यबहार नै हो जहाँ सारा घरपरिवारको इच्छा चाहना अनुसार अझै विशेष गरि छोरा र श्रीमानको स्वादमा खाना तयार गर्ने ती मेरा आदर्श ब्यक्तीहरु नै हुन अझै भन्नू पर्दा मलाई पनि संगसंगै यी नानी त पनि ठुली भएर बिहे गरि पराई घर जानू पर्छ अनि आफ्नो परिवार र जुवाइलाई खुसी राख्नु पर्छ रे त्यत्ति मात्रै कहाँ होर सकेसम्म त पहिलो बच्चानै छोरा जन्मिनु पर्छ अनि पो घरमा सबैको माया पाइन्छ । यो  छिमेकी काकिको भनाइ हो म जब जब लिङ्ग र लैंगिकताको कुरा जहाँ तहि सुन्छु मलाई त्यो बाल्यकाल को त्यो बाक्य ताजा बनेर आउँछ १ समय संगै म जब हुर्कदै गए अनि परिवार र समाजलाई चिन्ने मौका पाए अनि पो केही मात्रामा भए पनि बुझ्न् थाले पाए यो समाज र यहाँको केही विषयमा अलि अलि भए पनि बुझ्न सुरुवात गरेकि थिए १
अझै अचम्मको कुरा त के भने कोहि रगतले मोसिएर आधिरातमा दौडा दौड गर्थे अनि म सोध्न पुग्थे कि के भयो त्यो काकी लाई आमा भन्नू हुन्थ्यो उनी को बुढाले कुटेका नि के हुनु १ हिजो आज जब यो क्षेत्रमा काम गर्न थाले अनि यहाँसम्म पुग्दा जे जे भोगे अनि पो लग्यो मैले बुझेको त्यो बुझाई अनि हाम्रो सामाजिक सांस्कृतिक परिवेस आखिर के रहेछ त लैङ्गकि हिंसा  अनि हामी कहाँ काम गर्दैछौं ताकी अहिले पनि १६ दिने लैंङ्गिक हिंसाको दिवस मा पुरुष को उपस्तिथि नै छैन दुईसय महिलाहरु को प्रभातफेरिमा २ जना पुरुष को उपस्थिति छ , म आजको कुरा गर्दैछु जुन यहि बर्षको १६ दिने अभियान को तितो सत्य पो हो १ यो लेख्दै गर्दा थोरै इतिहास जोड्न मन लाग्यो तत्कालीन डोमोनिकल गणतन्त्रका तत्कालीन त्रुजिलो तानाशाही सरकारको बेला सन १९६० मा लोकतन्त्रका लागि लड्ने मिरावेल परिवारका तीन दिदिबहिनी ९प्रेटिना, मिनर्भा र मारिया० को निर्मम हत्या गरिएको थियो र त्यस्को विरोधमा त्यो बेला देखि महिला अधिकारकर्मी हरुले उक्त घटना को बिरोध गरे र त्यसैको सम्झना स्वरुप मनाउदै आएको यो अभियानलाई संयुक्त रास्ट्रसंघद्वारा आत्म साथ गर्यो र नेपालमा पनि विश्वको अन्य देसमा जस्तै यो अभियान मनाउदै आएको छ अहिले हामी २६ औं लैङ्गकि हिंसा विरुद्धको अभियानमा छौं । हामीले जहिले पनि समाचार सुन्छौं पत्रपत्रिका हेर्छौं शृङ्खलाबद्द तरिकाले लैंङ्गिक हिंसा भएको त्यसमा पनि महिला र बालिका हिंसाको सिकार भएको विभिन्न तथ्यांकहरुमा पनि हेर्दै आएका छौं यदाकदा पुरुष अनि तेस्रोलिङ्गी हरु पनि परेका छ्न् ।
यत्ति भनिरहदा सबै पुरुष पीडक भन्ने आसय पटक्कै होइन तर यहाँ शक्ति को खेल चाहिँ पक्कै भएको हो, जोसङ्ग शक्ति छ उसको अहमता को झल्को त दिएकै छ १ देश अहिले नयाँ संरचनामा गयो थुप्रै विकासका एजेन्डा बने महिलाको मुल प्रवाहिकरण को लागि नीति नियम बने खै राजनीति मा महिलाको समान सहभागीता अनि अबसर कहं गयो समावेशीकरणाको एजेन्डा अनि कुन दलले पालना गरे नितिको मैले यस्तो भन्दै गर्दा महिलामाथि हुने हिंसाको विश्लेषणात्मक प्रतिवेदन २०१७ का अनुसार ११५० हिंसा प्रभावित महिलाहरुमध्ये ६७ प्रतिशत ९७६६० महिलाहरूमाथि घरेलु हिंसा, १७प्रतिशत ९१९५जना० महिलाहरूमाथि सामाजिक हिंसा, ६प्रतिशत ९६८ जना० महिलाहरूमाथि बलात्कार, १ प्रतिशत ९१८ जना० महिलाहरूमाथि बलात्कारको प्रयास, ४ प्रतिशत ९४५ जना० महिलाहरूमाथि यौनिक हिंसा, १ प्रतिशत९४जना०महिलाहरूको हत्या, २ प्रतिशत ९२४जना० महिलाहरूको बेचबिखन, १ प्रतिशत ९७० महिलाहरुमाथि बेचविखनको प्रयास, र १ प्रतिशत महिलाहरुमाथि अन्य प्रकारको हिंसा भएको पाईएको छ । महिला माथि हुने हिंसाका कारण सबै भन्दा बढी महिलाहरुले मानसिक असर भोग्नु परेको छ । तर महिलाहरुले न्याय पाएको स्थिति भने नगन्य छ ।सामाजिक सांस्कृतिक अवस्थालाई नहेरिे परिभाषित न्यायको परिभाषाले महिलालाई न्याय गर्न सकेको स्थिति छैन । यो स्थिति हामी सामाजिक न्यायमा विश्वास गर्ने सबै नागरिकको लागि मान्य छैन ।
त्यसैले कानुनी न्यायलाई मात्र न्याय प्राप्तिको आधार नमानी आफ्नो तहमा ९स्व न्याय०, पारिवारीक तहमा, सामाजिक तहमा तथा कानुनी तहमा न्यायलाई परिभाषित गर्नु जरुरी छ । तसर्थ समुदायदेखि राष्ट्रिय स्तरसम्म संचालित हुने यो अभियानमा हामी सबैलाई आवद्ध भै ुसमाजमा रहेको संरचनात्मक बिभेदको अन्त्य गर्दै ः महिलाको न्यायमा पहुँच सुनिश्चितता गर्नु एकजुट हुन अनुरोध गर्दछौं । भन्दै अब बिचारमा होइन ब्यबहारमा परीबर्तन गर्नु पर्छ अनिमात्रै लैङ्गिक बिभेदमा आधारित हिंसामा कमि आउने छ ।
सन्दर्भ स्रोतहरु :
– दिगो बिकास लक्ष्यमा उल्लेख गरिए अनुसार
– अन्वेषी २०१७ ड्राफ्टका अनुसार
– ओरेक नेपालको बार्षिक अन्वेषी
लेखिका अरेक नेपाल बर्दिया संयोजक हुनुहुन्छ ।
Share This Article
Facebook Email Copy Link Print
Previous Article मलेसियामा गम्भीर मुद्दा लागेका नेपालीले सफाइ पाए
Next Article कानुनको धज्जी उडाउँदै नेपाल वायुसेवा निगम
Leave a Comment Leave a Comment
Leave a Reply Cancel reply
You must be logged in to post a comment.
You Might Also Like
काठमाडौँ - KTMसमाज
कोरोना कहरः ‘मजदूरीका लागि पुनः भारत जानुपर्ने वाध्यता’
57 years ago
समाज
आमाले छोरीलाई शरीरमा बाँधेर आत्मदाह प्रयास गर्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते
57 years ago
समाज
जजिरा एयरवेजले भैरहवाबाट साप्ताहिक रुपमा तीन वटा उडान भर्ने, कति छ भाडा ?
57 years ago
काठमाडौँ - KTMसमाज
सस्तोमा २० लाख डोज खोप खरिद गर्न लागेको मन्त्रीको दाबी
57 years ago
साझा सवाल
साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।
• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८
हाम्रो एप डाउनलोड गर्नुहोस्
GET IT ONGoogle Play Download on theApp Store
द्रुत लिंकहरू
• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983
विज्ञापनको लागि
मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!
Sign in to your account
Username or Email Address
Password
Lost your password?