2026-07-25 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा बस दुर्घटनामा हुँदा ७ यात्रु घाईते

सलिम अन्सारी/ पुस २३, प्युठान । प्यूठान सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना हुँदा सात यात्रु घाईते भएका छन् । महाकली यातायातको ना ३ ख २८३१ नम्वरको बस बड्डडाँडा दर्भान सड्क ख्ण्ड अन्तर्गत ढुंगेगढी–३ बड्डाँडा ठूलो घुम्टीमा बेलुकी ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा बाङ्गेसाल ६ दर्भानकी १८ पुष्पा के एम विजयनगर–६ की ६० वर्षीया नरमाया गमाल, गुल्मी अग्लुङका २८ वर्षीय राजु परियार, दाङ लालमटिया–९ का ४० वर्षिया कर्मादेवी खत्री, विजुली–९ का २१ वर्षीया माया नेपाली, सोही ठाउँका २१ वर्षीया शंकर नेपाली र ज्ञान ब नेपाली रहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले घाईतेको उद्धार गरेका थिए ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बसमा क्षमता भन्दा बढी यात्रु रहेको यात्रुले बताएका छन् । दुर्घट्नामा परि गम्भीर घाइते चार जनालाइ उपचारका लागि एम्बुलेन्स मार्फत बुटवल लगिएको प्रहरिले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल