2026-07-24 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको सालघारिमा बृहद सांस्कृतिक कार्यक्रम हुने, को को आउदै छन कलाकार ?

 पुस २७, प्युठान / स्थानिय कला प्रतिभाको बिकास गर्न र लोप हुन लागेको संस्कृतीको संरक्षण गर्ने उध्यश्यका साथ प्युठानमा माघे सक्रान्ती विशेष बृहत् सास्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

pyuthan news
प्युठान नगरपालिका ११ चेरनेटा स्थित सालघारी( मान्डवी नदि किनार)मा  माघ १ गते हुने कार्यक्रममा विभिन्न बिधाका स्थानिय तथा राष्टिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा बहुचर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गिनी, गायक तथा संगितकार राजकुमार टराली, रामप्रसाद पाण्डे गायिका भगवता केसि, शोभा सामत हास्यब्यङ्गय कलाकार तर्फ युबराज जिसि,सुजन न्यौपाने त्यतै नायक नायिका रिमेश बराल काजोल खनाल लगायत विभिन्न झांकिहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक टंक केसिले जानकारी दिए।

उनका अनुसार सोही अबसरमा सराय नाच, माडी खोले नाच लगायतका स्थानिय संस्कृती झल्किने नाचहरु समेत देखाइने छ। माघ १ गते माडी नदि किनार भलापाटामा सन्चालन गरिने कार्यक्रमको प्युठानको लोकप्रीय अनलाइन न्युज ऐरावती डटकम, रङ्गपोष्ट डटकम,अनलाइन लुम्बिनी,फ्लिमिखबर डटकम, सेलिबेट्री नेपाल डट्कम, आलाप रेकर्डिङ स्टुडियो त्यस्तै रेडियो कृपालु, रेडियो माण्ड्वी रेडियो लिस्ने आवाज प्युठान स्वर्गद्धारी टेलिभिजन कार्यक्रमका अफिसियल मिडिया रहेको बताइएको छ।

गायक तथा संगितकार राजकुमार टरालिको एकल आयोजनामा हुन लागेको  उक्त कार्यक्रम मा जिल्ला स्थित विशिष्ट ब्याक्तित्वको सहभागिता रहने गायक तथा संगितकार राजकुमार टरालिले बताए।कार्यक्रम सन्चालन हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारलाइ तिव्र पारिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक