2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा भएका भिन्दाभिन्दै दुर्घटनामा दुई जनाको मृत्यु

पुस १०, बनेपा । धुलिखेल नगरपालिका–११ स्थित काभ्रेभञ्ज्याङ नजिकै आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नंको मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख ८०८० नंको बसले ठक्कर दिँदा मोटरसाइकलामा सवार एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । 

प्रहरी उपरीक्षक सहकुल थापाले मृतकको सनाखत नभएको जानकारी दिँदै मोटरसाइकल चालक सामान्य घाइते भएको बताउनुभयो । मृतक काठमाडौँबाट नै मोटरसाइकलमा लिफ्ट लिएर आएको बताइएको छ । 

दुर्घटनामा संलग्न बस चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीच जिल्लाको पनौती नगरपालिकामा आइतबार राती हिटरबाट सल्केको आगो लागेर भारतीय नागरिक सुजित जैसवालको मृत्यु भएको छ । उनले सो क्षेत्रमा निर्माणसम्बन्धी काम गर्दै आएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई