2026-07-25 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बिधार्थी नेता भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सलिम अन्सारी/ माघ २१, प्युठान । नेकपा एमालेको बिधार्थी संगठन अनेरास्वबियुको २२ औ राष्टिय अधिबेशनमा केन्द्रीय सदस्यका लागि बिनोद भण्डारिले उम्मेदवारी दिने भएका छन ।

संगठनभित्र गतिशिल र जुझारु युवा बिधार्थीको उपस्थिती बढाउन तथा युवा बिधार्थिको आवाज सम्बोधन गर्न राप्ती अन्चलबाट केन्द्रीय सद्स्यमा आफुले उम्मेदबारी दिने बताएका हुन।संगठनभित्र भएको गुट उपगुटको अन्तय गरि पार्टी संगठनलाइ मजबुत र बलियो बनाउन तथा सिद्धान्त र बिचारको राजनितीद्धारा नेपालि बिधार्थी आन्दोलनलाइ उत्कर्षमा पुर्याउन केन्द्रमा उम्मेदबारी दिन लागेको भण्डारिले उल्लेख गरे।

अनेरास्वबियुको सकारात्मक रुपान्तरणका लागि आफुले सबै युवा बिधार्थीको भावना अनुसार उम्मेदवारी दिन लागेको भण्डारिको भनाइ छ। संगठनको कार्यक्रमका दौरानमा राप्ती अन्चलका सबै जिल्लामा पुगेको बताउदै सबै प्रतिनिधिहरुले आफुलाइ सघाउने उनले दावी समेत गरे। काम गरेर भन्दा नेताको पछि डौडेर नेता हुन खोज्ने प्रबृती हावी हुँदै गएको भन्दै भण्डारिले काम गर्ने कार्यकर्तालाइ केन्द्रीय सदस्यमा छान्न आग्रह समेत गरेका छन।

आफू कक्षा ७ मा पढ्दा लहलहैमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएको र त्यस्को चौबिस घण्टा नबित्दै अखिल क्रान्तिकारी छोडेर अनेरास्वबियुमा प्रबेश गरेका थिए। प्युठान जिल्लाको गंगा उच्च माध्यमिक बिधालय बहानेमा अनेरास्वबियुको प्रारम्भिक कमिटी अध्यक्ष चुनिए पश्चात् निरन्तर बिधार्थी राजनितिमा होमिएका भण्डारी अनेरास्वबियु प्युठानका जिल्ला कमिटी सदस्य, जिल्ला सचिव र जिल्ला उपाअध्यक्ष समेत भैसकेका उनी अहिले राप्ती अन्चल कमिटिका अन्चल कोषाअद्ययक्षमा सकृयताका साथ काम गर्दै आएका छन।

युवा बिधार्थीका हरेक अप्ठ्यारा,कठिनाइ र चुनौतिसंग साक्षातकार गर्ने भण्डारि प्युठान जिल्लामा हुने विभिन्न आन्दोलनका अगुवाका रुपमा चिनिन्छन। युवा तथा बिधार्थी आन्दोलनका योद्धा भण्डारी झिमरुक बहुमुखी क्याम्पस बाग्दुलाका स्वबियु सभापती समेत हुन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ