2026-06-29 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको तोरबाङमा मदिरा सेवन र बिक्री बितरणमा रोक

माघ २१ ,  प्युठान । जिल्लाको तोरबाङ गाबिस वडा नम्बर ७ का स्थानियले गाउमा मदिराजन्य पदार्थको सेवन तथा बिक्री बितरणमा रोक लगाएका छन।गाउघरमा मदिराको सेवन र बिक्रीबितरणका कारण झैझगडा  र महिला हिसां हुने गरेको भन्दै मदिरा र मदिराजन्य पदार्थको बिक्रीबितरणमा रोक लगाइएको जनाइएको छ।

स्थानिय आमा समूह,नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मन्चको सक्रीयतामा गाउँलाइ आज मदिरा मुक्त वडा समेत घोषणा गरिएको छ। यहि माघ १२ गते बसेको बैठकको निर्णय अनुसार अभियान सुरु गरिएको र निर्णय बारे सबैलाइ जानकारी गराउन माघ १९ र २०गते घरदैलो कार्यक्रम गर्न लागिएको स्थानिय नागरिक सचेतना केन्द्रकी अगुवा राधा बिकले जानकारी दिइन। उनका अनुसार पहिलो पटक मदिरा बेचेको पाइएमा ५ सय रुपैया र सोही कार्य अर्को पटक पनि दोहोरिएमा एक हजार रुपैया जरिवाना गरिने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी