2026-06-29 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कङ्ग्रेस क्षेत्र नम्बर १ मा संस्थापनको बर्चस्व, सभापतीमा भण्डारी बिजयी (मत परिणाम सहित)

माघ २४, प्युठान । नेपाली कङ्ग्रेस प्युठान क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतीमा संस्थापन प्यानलका टेक प्रसाद भण्डारी बिजयी भएका छन।निर्बाचनस्थल चकचकेबाट पत्रकार जमिर शाहले बताए अनुसार निकट्म प्रतिद्धवन्दी   बद्री लम्साललाई १७ मतको अन्तरले पराजित गरेका हुन। भण्डारिले (१२२) र लम्सालले (१०५)मत प्राप्त गरेका छन।

क्षेत्रिय  सभापती सहित महाधिबेशन प्रतिनिधिमा संस्थापन पक्षको प्यानलैले जितेको छ। खुल्ला तर्फ डा गोबिन्द पोख्रेल(१९१),दिबाकर गौतम(१६८),कृष्ण पौडेल(१२८),इश्वरी प्रसाद रेग्मी(१२८),नोबिल बिक्रम शाह(११४),मानवहादुर ओलि(१४६),मतका साथ निर्बाचित भएका छन।त्यस्तै महिला तर्फ केशरि पौडेल(१३५),डिलि देबि कडेल(१०६) मत प्राप्त गरि बिजयी भएका छन।जनजाती तर्फ गोरख बहादुर पुन(१४६), दलित तर्फ गोपाल बिश्वकर्मा(८२), र अल्पसंख्यक प्रतिनिधिमा असगर अलि(९३)मतका साथ निर्बाचित भएका छन।दुई सय चालीस मतदाता संख्या रहेकोमा दुई सय चौतिस जनाले मतदान गरेको कङ्ग्रेस प्युठानले बताएको छ।

श्रोतका अनुसार क्षेत्र नम्बर १ को क्षेत्रिय सचिवमा इन्द्र खड्का र कोषाअध्यक्षमा मदन खड्का निर्बिरोध चयन भएका छन। अधिबेशनमा सभापती सहित महाधिबेशन प्रतिनिधिका लागि गरिएको सहमतिको प्रयास बिफल भए पश्चात् आज निर्बाचन गरिएको थियो।नेपाली कङ्ग्रेसको १३ औ  राष्टिय अधिबेशनको तयारीका लागि मुलुकभरी शुरु भएको क्षेत्रिय अधिबेशन अन्तर्गत प्युठान जिल्लाको दुई ओटै निर्बाचन क्षेत्रमा निर्बाचन गरिएको थियो।जिल्लाको दुबै निर्बाचन क्षेत्रमा अधिकाश पदमा देउवा समर्थक कमजोर देखिएकाले आगामी सोमबार हुन लागेको जिल्ला अधिबेशनमा संस्थापनले जित्न सक्ने कतिपयले अनुमान लगाउन थालेका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी