२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा टुडे पत्रिकाको गुल्मीमा कार्यालय स्थापना

१३ पुष २०७४, बिहीबार १५:३९

पुस १३, गुल्मी । गुल्मीको हरेक गतिविधीलाई केन्द्रमा राखेर काठमाण्डौबाट प्रकाशित हुँदै आएको रेसुङ्गा टुडे साप्ताहिक पत्रिकाको सम्पर्क कार्यालय विहिवार सदरमुकाम तम्घासमा स्थापना गरिएको छ ।  

सम्पर्क कार्यालयको त्यस पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक गोविन्दबहादुर पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै पाण्डेले गुल्मीमा प्रिन्ट मिडियाको अभाव पुर्ति गर्न रेसुङ्गा टुडे साप्ताहिक पत्रिका  प्रकाशित गर्न सुरु गरिएको बताए । गुल्मीको व्यवस्थापकिय र समाचारको संयोजनको जिम्मेवारी उनि सहितको सम्पादक मण्डलले पत्रकार प्रेम सुनारलाई दिएको छ ।

सुनारले यहाँका अन्य पत्रकारहरु संग समन्व्य गरेर यहाँका हरेक विषय समेट्ने प्रयत्न गर्ने छन् । तम्घासको लाँकुरी मञ्चमा पत्रिकाको सम्पर्क कार्यालय रहने छ । सुनारका लागि  नियमित सम्र्पक व्यक्तिका रुपमा  रेमलाल बस्याल रहने छन् । 

पत्रिकाका प्रधान सम्पादक पाण्डे, कार्यकारी सम्पादक शिशिर सापकोटा र जिल्ला सम्वादाता सुनार सहितको वैठकले पत्रिकालाई जनमुखी बनाउनका लागि विभिन्न निर्णयहरु गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ