Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिन्धुपाल्चोकका एक युवकसहित दुई जना काठमाडौँबाट पक्राउ, यस्तो छ कारण

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, काठमाडौँ । प्रहरीले ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवालाई पक्राउ गरेको छ ।

जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदिप तामाङलाई प्रहरीले डल्लुपुल नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुले सो चरेश व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । रासस