आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै व"/>

2026-06-16 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

४ महिनादेखि तलब नपाएको भन्दै वीरगन्जका शिक्षकहरु आन्दोलित

2018-03-12

फाल्गुन २८,वीरगन्ज | वीरगन्ज महानगरपालिकाका शिक्षकहरु ४ महिनादेखिको तलब नपाएको विरोधमामा उत्रिएका छन् | 


आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै वीरगन्ज महानगरपालिका कार्यालयको मुलगेट बन्द गरि धर्नामा बसेका छन । वीरगन्ज महानगरपालिकामा ३२ वटा वडाहरुमा ९३ वटा विधालयहरु रहेका छन । यस ९३ वटा विधालयमा ९५३ जना शिक्षकहरु कार्यरत रहेको छन् । वीरगन्ज महानगरपालिका भए देखी शिक्षकले ४ महिनादेखी तलब, भत्ता, मसलन्द, जस्ता आर्थिक सुविधा कुनै पनी नपाएकोले  बाध्य भई आन्दोलनमा उत्रिएका हुन् । आफुहरुले  गरेको मागको सुनुवाई नभएमा चैत्र ३० गते हुन गई रहेको बिद्यालय स्तरका सबै फाईनल परिक्षाहरु बहिष्कार गरिने आन्दोलीत शिक्षक राजेन्द्र सिहं ले बताउनुभो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ