2026-09-02 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको रेसुङ्गा वनको आगो नियन्त्रण बाहिर, अरवौको संरचना जल्ने सम्भावना !

प्रेम सुनार | फागुन ३०, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रमा लागेको आगो अहिले विहान सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । 

हिजो साँझापख  सयौ रोपनी  क्षेत्रफल रहेको रेसुङ्गा बन क्षेत्रको  गौशलाबाट सल्कीएको आगो नियन्त्रणका लागि रातैभर नेपाली सेना बिरभद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी , जिल्ला प्रहरी कार्यालयको टोली र सदरमुकाम तम्घासका वासीन्दा खटिदा पनि नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए  । 

अहिले विहान थप सुरुक्षा निकाय र स्थानियवासी त्यहाँको आगो नियन्णका लागि जान लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । विरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले राती अबेर सम्म जोखिममा पर्ने स्थानमा नियन्त्रण गरी सेना र अन्य सुरक्षा निकायको टोली फर्किएको र अहिले विहान थप ब्यवस्थापन सहित आगो निभाउन पठाएको जनाएको छ । 

रेसुङ्गा बन क्षेत्र ऐतिहाँसिक र धार्मिक बन क्षेत्र हो । जहाँ अरवौ मुल्य बरावरको धार्मिक भौतिक संरचना रहेको छ । 

आगो नियन्त्रणमा ल्याउन नसकिए बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर , तम्घास र अर्खले  सम्मका घर वस्तीहरु जोखिममा पर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली