2026-09-02 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीकी धना भण्डारी शिक्षक संघको उपमहासचिममा निर्वाचित

प्रेम सुनार/चैत्र ५, गुल्मी। नेपाल शिक्षक संघको आठौ महाधिवेशनले गुल्मीकी शिक्षक धना भण्डारीलाई केन्द्रिय समितिको उपमहासचिवमा निर्वाचित गरेको छ ।  

चैत्र १ देखि काठमाण्डौमा चलेको  संघको महाधिवेशमा  केन्द्रिय सदस्य रहेकी भण्डारील उक्त पदमा उमेदवारी दिएकी भण्डारीलाई निर्वाचित गरेको हो   । सो पदका लागि वझाङ्गकी विन्दा थापाले पनि उमेदवारी दिएकी थिईन । उनलाई भारी मतले भण्डारीले पराजित गरी निर्वाचित भएकी हुन् ।

 संघको अध्यक्षमा राजेन्द् राज  पौड्याल विजयी भएका छन् ।  २०५३ साल देखि नेपाल शिक्षक संघ गुल्मीमा सक्रिय भएकी भण्डारी जिल्ला सदस्य हुँदै प्रदेश र  केन्द्रिको उक्त जिम्मेवार पदमा  पुगेकी हुन् । रेसुङ्गा माध्यामिक विद्यालय तम्घासमा अध्यापन गराउने भण्डारी नेपाली कांग्रेसका पुर्व पार्टी सचिव स्वर्गिय फणिन्द्र भण्डारीकी धर्मपत्नी हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली