2026-09-02 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

६ वर्षिया छोरी वलात्कार गर्ने वावु २२ वर्ष जेल चलान

प्रेम सुनार | चैत १६, गुल्मी । सुन्दा पनि हरकोहीको शरिर नै जिरिङ्ग गर्ने गुल्मीमा आफ्नै ६ वर्षिया छोरी वलात्कार गर्ने एक वावुलाई जिल्ला अदालत गुल्मीले २२ वर्ष जेल चलानको फैसाला गरेको छ ।

२०७४ सनल जेठ ९ गते गुल्मीको सत्वती गाउँपालिको ३८ वर्षिय  रावण नाम परिवर्तनले ६ वर्षिया छोरी ‘४६ ख’ नाम परिवर्तनलाई वलात्कार गरेको भन्दै उनकी आमाले जाहेरी दिएकी थिईन् ।

सोही अनुरुपम निजले छोरी वलात्कार गरेको ठहर गर्दै जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजालासले निजलाई २२ वर्ष कारागार कैद सजाएँ र पिडित वालिकालाई २५ हजार क्षतिपुर्ति  पिडिक वावुबाट दिलाउने फैसाला गरेको सो अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

आम वलात्कारिलाई २०  वर्ष कैद सजाएँको व्यवस्था छ श्रेस्तेदार बस्यालले भने छोरी जस्तो हाडनातामा वलत्कार भएकोले निजलाई २ वर्ष थप सजाएँ गरी २२ वर्ष तोकिएको हो । पछिल्लो चरण गुल्मीमा अर्की ६ वर्षिया वालिका वलात्कार र अर्को डरलाग्दो आफ्नै दाजुले वहिनी वलात्कारको घटनाले  देशैभर सनसनी फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली