2026-09-02 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: मुसिकोटको श्रृङ्गेश्वर वनमा आगोलागी

प्रेम सुनार/चैत्र ३० गुल्मी। हिजो देखि गुल्मीको मुसिकोट नगरपालिकाको श्रृङ्गेश्वर सामुदायिक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । कुल १ सय १० हेक्टर मध्ये आधा भन्दा बढि बन क्षेत्रमा आगो फैलिएको त्यस बन उपभोक्ता समितिका उपाध्यक्ष केशवराज रायमाझीले जानकारी दिए ।

मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने उक्त वन क्षेत्रमा उनको नेतृत्वमा हिजो देखि आज सम्म उपभोक्ताहरु नियन्त्रणको प्रयासमा जुटे पनि नियन्त्रणमा आउन नसकेको रायमाझीले बताए ।

आगो अरु अगाडी फैलिए आसपासका केहि  घर वस्ती पनि जोखिममा पर्न सक्छन् । आगो लागी हुँदा अन्य  मुसिकोट बडागाउँ खानेपानी योजनाका विछाईएका पाईपहरु नष्ट भई खानेपानीको हाँहकार हुन सक्ने खतारा बढेको रायमाझीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली