2026-09-01 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘महिलालाई यौन व्यवसायी बनाउने बैदेशिक रोजगारमा गएका श्रीमान नै हुन्’

प्रेम सुनार/वैशाख ।अहिले उनि ३५ नाघेर पनि उनि अहिले विसावाईसे तरुनी झैं मस्त जवान छिन् ।   उनि १७  वर्षकी छँदा विवाह भएको र आफैल वैवाहिक सम्वन्ध धिक्कारेर छाडेको बताउँछिन् ।   

रगत वग्ला जस्तो  लाली चढेको चेहरामा रहेकी उनलाई नपछ्याउने कुनै पुरुष छैन् ।   त्यस्तो कलकलाउँदो उमेरमा विवाह गरेको श्रीमान ६ दिन सम्म सगै बसेर विदेश गएको सात वर्ष सम्म घर नआएपछि आफुले सत्धर्मको क्रम भंग गरेको खुलेरै बताउँ छिन् ।

उनले नाम नवताउने सर्तमा प्रदेशी श्रीमान र  घरदेशी श्रीमतिको प्रतिनिधी मुलक पिडा व्यक्त गर्ने उद्देश्यका साथ आफ्ना सवै कुराहरु यसरी खोलिन –‘  विवाह  गरेका श्रीमान एक हप्ता जति बसेर हिडेका हुन विदेश , त्यस पछि फर्केर आएनन् ।’

अहिले त उनि घर आएकी उतै छन त्यसको वास्ता समेत मलाई छैन् । अहिले म स्वतन्त्र चरी हुँ, मै हुँ भन्नेहरुको समेत हट्केक मोरी हुँ । त्यस्तो अवस्थामा विवाह भएको मेरो उसैले चढाएको मात शान्त हुन कसरी सक्थ्यो र ?  के मेरा चाहनाहरु कतिञ्जेल सत्धर्मका नाममा ?  वञ्चित भई रहन सक्थे र ? ’

हुन पनि उच्च शिक्षा हासिल गरेकी उनलाई नपछ्याउने सानो तिनो मात्र होईन ठुला बडाहरु नै मरिहत्य गर्छन् ।  उनले भनिन्–‘ म कसम खाएर भन्छु मेरो फक्रेको बैंस मैले विवाह पश्चात उनैलाई पहिलो पटक सुम्पेकी हुँ । ’

एक हप्ताको दौरानमा उनैले मलाई पागल बनाए । स्कुले जिवनमा मातेका केटाहरुले कता काता चलाएर जिज्ञाषु बनाउन मरेका थिए । हर कोशिस गर्दा पनि मैले मेरो अस्मीता डग्मगाउन दिएकी थिईन् ।

उनि विदेश हिडेको तिन वर्ष सम्म पनि मैले उनको सत् डगाउन चाहिन ।  विवाहको तेस्रो वर्ष म सदरमुकाम जाँदै थिएँ । अगाडीको सिटमा अटिनअटाउँ डाईभरको सिटमा थिएँ ।  विस्तारै विस्तारै डाईभरका कुईनोको धक्काले मेरो शरिरमा हलचल मच्चाई दियो ।

मेरो शरिर काँप्यो , खलखली असिना पसिना भएँ । म मेरो श्रीमान पछि दोश्रो पटक पागल भएकी थिएँ । ओर्लिने वेला अघि ति ड्राईभरले मागेको फोन नम्वर मैले अस्वीकार गर्न सकिन र दिएँ ।

म ओर्लेलेको त्यस्तै आधा घण्टा पछि तिनै डाईभरको फोन आयो । त्यस फोनमा मैले मेरो श्रीमानको चेहरा देखें । उनले दिएको लोकेशनमा पुगे । होटलको कोठा बुक गरेका रहेछन् । वियरको चुस्की पनि मेरो जिवनमा त्यो पहिलो थियो ।

वियरको चुस्की संगै बैसले सतायो, उतिखेरै मर्या कोर्याले पनि  विताएरै छाड्यो । क्रमशः उसको र मेरो लामो समयसम्म सम्वन्ध टिकी नै रह्यो ।

विस्तारै मन फराकीलो र दह्रो हुँदै गयो , अहिले म घर न सर वुटवल काठमाण्डौं हुँदै  सिमना नजिकै भारतको एक कोठीमा राम्रै पैसा कमाउन सफल भएकी छु। घर छ ,गाडी छ, अझ भनौ म संग ऐसआराम सवै थोक छ ।

नाक खुम्चाउँदै उनले थपनि–‘ भाँड्मा गए फगत पति–पर्मेश्वर…, मनको ईच्चा आंकंक्षा गुमाई गुमाई वाउ आमाको ईज्जत..? उनले सुझाव दिईन वैदेशिक रोजगारको नाममा कसैले कसैको ईच्छा आंकक्षा माथी खेलवाड नगरुन् । 

विदेश जानेहरुले धेरै अवधी नलम्वाउन् । अन्यथा  म जस्तै कतिपय महिलाहरु यसरी नै यौन व्यवसायी समेत  बन्न बाध्य हुने छन् । मलाई यहाँ सम्म ल्याएको त्यही निर्दयी श्रीमान भनाउँदाको बैदेशिक रोजगार नै हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली