2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यपुरथिमिमा ३ सय ज्येष्ठ नागरिक तथा एकल महिला सम्मानित

वैशाख १७ भक्तपुर | मध्यपुरथिमि नगरपालिका–१ ले वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ । वडाले आज स्थानीय दिव्यश्वरी मन्दिरको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी करीब ३०० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको हो । 

वडाले ज्येष्ठ नागरिक र एकल महिलालाई एक–एक थान कम्बल र पौष्टिक आहार प्रदान गर्दै सम्मान गरेको हो । 

सो अवसरमा आयुर्वेदिक औषधालय, समित अस्पताल र स्थानीय हेल्थपोष्टको सहयोगमा ज्येष्ठ नागरिक र एकल महिलाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । 

स्वास्थ्य परीक्षणका क्रममा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । शिविरमा सहभागीको रक्तचाप, मधुमेह र सामान्य स्वास्थ्य परीक्षण गरिएको स्थानीय हेल्थपोष्टका प्रमुख उमेश धौभडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई