Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरको शिवालय मन्दिरमा शङ्कास्पद अवस्थामा शव फेला

By kit 1 मिनेट पढाइ

<p><b>जेठ ६ भक्तपुर | </b>भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ ।&nbsp;<br></p><p>कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।&nbsp;</p>