2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

लागू औषध ल्याउँदै गरेका दुई पक्राउ

lagu ausadh

अजयकुमार साह । भदौं २७, उदयपुर(गाईघाट) । उदयपुरको त्रियुगा नगरपालिका
वडा नं. ११ लालपत्ताबाट मोटरसाईकलमा लागूऔषध ल्याउदै गरेका दुईजनालाई शनिवार उदयपुर प्रहरीले पक्राउ गरि
आज सोमबार सार्वजनिक गरेको छ ।

फक्राउ पर्नेमा त्रियुगा
नगरपालिका वडा नं. १ का सन्तोष मगर र नितेश बस्नेत बा ६८ प ३६४४ नम्बरको मोटरसाइकल सहित प्रक्राउ परेको
प्रहरी नायव उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले जानकारी दिनु भयो । प्रहरीले अबैध लागु औषध लुपिजेसिक
२० शिशी, डाईजेल्याप २० शिशी, लेवल नभएको लागूऔषध २० शिशी सहित उनिहरुलाई पक्राउ गरेको जनाएकोछ

पक्राउ परेका दुवैजनाले सिराहा जिल्लाको सिमा जोडिएको भारतको
लोकाहा ठाँडीबाट खरिद गरि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएकोछ । बन्दको मौका छोपी उदयपुरमा
लागु औषधको कारोवार गर्ने समूह सक्रिय भएको प्रहरीले जनाएकोछ ।
तराईमा मोटरसाईकल चलाउन खुल्ला भएकाले
लागूऔषध कारोवार गर्नेहरुले मोटरसाईकल मार्फत लागूऔषध ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले
जनाएको छ ।
डिएसपी गुरुङ्गका अनुसार बन्दको बेला प्रहरी चेक जाँच कम हुने भएकाले सिमावर्ती भारतिय
बजारहरुबाट लागूऔषध तस्करी हुने गरेको छ । पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार
कार्वाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई