2026-09-01 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘छोई पासो भयो’ कुटपिट भएका मान्छेको मृत्यु भएपछि…

प्रेम सुनार । साउन–४, गुल्मी ।   साउन २ गतेका दिन पैसा चोरेको भन्दै एक जना ब्यक्तिद्धारा सामन्य कुटपिट भएको बताईएका पल्लीकोट गाउँका शेरबहादुर राकाशकोटीको अर्को दिन मृत्यु भएपछि ति कुटपिट गरेको भनिएका ब्यक्ति  प्रहरीको फन्दामा फन्दामा परेका छन ।

हिजो साँझ करिव ५ वजेको समयमा  छत्रकोट गाउँपालिका वडा नम्वर २ मा पर्ने पल्लीकोटका ३४ वर्षिय राकशकोटीको वडाध्यक्षको नाम पनि त्यही भएकोले मृत्यु भएको थियो । उनलाई अँस्ती छिमेकी ३१ वर्षीय  ( कं) रुकबहादुर राकशकोटी (  छिमेकी वडाध्यक्षको नामथर पनि त्यही भएकोले ) ले खल्तीबाट पैसा चोरेर लगेको भन्दै कुटपिट गरेको परिवारजनले बताए ।

स्थानिय पाका ब्यक्ति डिलबहादुर राकासकोटी कुटपिटबाट मृत्यु नभएको भन्दै छोईपासो भएको बताउँछन। यस्तो छ उनको भनाई–‘ मृतक रक्सी सेवन गरिरहन्थे, त्यस दिन पनि  सेवन गरिरहेका थिए ।  केहि वर्ष अघि देखि उनलाई जन्डिसको विमार भएको थियो ।

सामन्य हात हालाहल भएको हो, कुटाईका कारणले मृत्यु भएको भनेर हामी पत्याउन सक्दैनौं ।’  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी निरीक्षक रविन्द्र खड्काले परिवारजनले जाहेरी दिएपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली